| NEPALI JOKES; Dat meaN In nepalI Font | |
|---|---|
| Topic Started: 29 Mar 2008, 02:14 AM (474 Views) | |
| bizarre | 29 Mar 2008, 02:14 AM Post #1 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
.. HeY PPlz Just learning nepali TypinG..so TherE r a Lots Of Mistake..DO reaD witH CooL MInd..hahahha किराहरु र जनावरहरुको फूटबल म्याच एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।" Che3Rs :rolleyes: |
![]() |
|
| bizarre | 29 Mar 2008, 02:18 AM Post #2 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
दुई नेताहरु आपसमा कुरा गर्दै थिए, गिरिजा :मैले भाषण गर्दा जब मानिसहरु बारम्बार घडी हेर्न थाल्छन् नि त्यो बेला मलाई एकदमै रिस उठ्छ । क.प्रचण्ड :त्यो त केही पनि होइन। मैले भाषण गर्दा त कहिलेकाही मानिसहरु झन् काननेरै लगी घडी हल्लाई हल्लाई हेर्छन् कि कतै बन्द त भएको छैन। che3Rs :rolleyes: |
![]() |
|
| bizarre | 29 Mar 2008, 02:19 AM Post #3 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
एकपटक एउटा मान्छेको मिलमा परेर हात भाँचिएछ र Hospital भर्ना भएछ। उपचार गरिसकेपछि सान्त्वना दिदै, Doctor: हेर्नुस् धन्न तपाईको देब्रे हात भाँचिएछ, दाहिने भाचिएको भए त जिन्दगी नै बरबाद हुने थियो। Patient: ओहो Doctor साव, हात त दाहिने नै भाँचिन लागेको थियो नि, म बाठो भएर पो देब्रे भाँचिएको। हेर्नुस् न मिलमा दाहिने हात नै पर्न आँट्या थियो म बाठो भएर झट्ट झिकेर देब्रे हात राखेको नि। che3Rs :rolleyes: |
![]() |
|
| bizarre | 29 Mar 2008, 02:23 AM Post #4 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
एक परिवारमा Husband Wife र उनिहरुको चार जना छोराहरु रहेछन। चारजना मध्ये ३ जना गोरो, अग्लो र हसिलो रहेछन तर कान्छो छोरा भने पुड्को अनि काले रहेछ। एकदिन Husband को मर्ने समय आएछ, उनि Bed मा पल्टीरहेका थिए र Wife संगै नै थिइन्। Husband ले Wife लाई सोधे "प्रिय, मलाई तिमी honestly एउटा कुरा भन त के कान्छो हाम्रै छोरा हो?"। त्यसपछि wife ले भनिन् "म हाम्रो कान्छो छोराको कसम खाएर भन्छु तपाई बिस्वाश गर्नुस् त्यो हाम्रै छोरा हो"। त्यसपछि Husband मर्छन। अनि wife ले सोचिन "Thank God, धन्न अरु ३ ओटाको बारेमा सोधेन"। che3Rs :rolleyes: |
![]() |
|
| bizarre | 29 Mar 2008, 02:25 AM Post #5 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
मदनबहादुर मरेपछि नर्क पुगेछ, चित्रगुप्तले उसलाई नर्कको 3 ओटा कोठा मध्ये एउटा कोठा छानेर बस्न भन्यो। पहिलो कोठा जाँहा दनदन्ती आगो बलीरहेको थियो, मान्छेहरु चिच्याउदै कराउँदै थिए। दोस्रो कोठामा त झन् मान्छेहरुलाई डोरीले झुन्ड्याएर पिटेर धेरै कष्ट दिइन्दैथियो। मदनबहादुरलाई त्यँहा बस्न गाह्रो हुने भयो। फेरि ऊ तेस्रो कोठामा गएर हेर्यो। तर त्यँहा त मान्छेहरु आरामले कफी पिएर बसीरहेका थिए। त्यो देखेर मदनबहादुर् त्यही कोठामा बस्ने निर्णय गर्यो र चित्रगुप्तले उसलाई त्यो कोठामा lock गर्दियो। अनि मदनबहादुर कफी हातमा लिएर के बसेको थियो त्यँहा ठुलो आवाज आयो "कृपया सबै जना अर्को १०००० पल्ट उठबस गर्न तयार हुनुहोला !!!" che3Rs :rolleyes: |
![]() |
|
| bizarre | 29 Mar 2008, 02:26 AM Post #6 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
जब म दुखी थिए, तिमी म सँगै थियौ। जब म रुन्थे, तिमी म सँगै थियौ। जब म उदास थिए, तब पनि तिमी म सँगै थियौ। मैले बल्ल बुझे कि, त्यो सबै problem को कारण तिमी नै थियौ। che3Rs :rolleyes: |
![]() |
|
| netboy | 29 Mar 2008, 08:27 AM Post #7 |
|
Member
![]() ![]() ![]() ![]()
|
ek din euta manchhe zoo herna gayechha... tyo zoo ma euta matrai kukur raichha... tyo kasto thiyo hola... wait... scroll down... more .... hya.... kasto kura nabujheko? tyo zoo nai JHOOR raichha k euta matrai dog thiyo vanepachhi timi k khojna tala aako?
|
![]() |
|
| bizarre | 14 Apr 2008, 04:40 AM Post #8 |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
HHHHAH,.. u GOT mE Che3rs :rolleyes: |
![]() |
|
| 1 user reading this topic (1 Guest and 0 Anonymous) | |
| « Previous Topic · Jokes · Next Topic » |





![]](http://209.85.122.83/static/1/pip_r.png)



7:37 AM Nov 8