| Viewing Single Post From: NEPALI JOKES | |
|---|---|
| bizarre | 29 Mar 2008, 02:14 AM |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
.. HeY PPlz Just learning nepali TypinG..so TherE r a Lots Of Mistake..DO reaD witH CooL MInd..hahahha किराहरु र जनावरहरुको फूटबल म्याच एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।" Che3Rs :rolleyes: |
![]() |
|
| NEPALI JOKES · Jokes | |




![]](http://209.85.122.83/static/1/pip_r.png)


7:40 PM Nov 25