Welcome Guest [Log In] [Register]
Viewing Single Post From: NEPALI JOKES
bizarre
Member Avatar
B1Z@RR3 dA Gr8
[ *  *  * ]

दुई नेताहरु आपसमा कुरा गर्दै थिए,
गिरिजा :मैले भाषण गर्दा जब मानिसहरु बारम्बार घडी हेर्न थाल्छन् नि त्यो बेला मलाई एकदमै रिस उठ्छ । क.प्रचण्ड :त्यो त केही पनि होइन। मैले भाषण गर्दा त कहिलेकाही मानिसहरु झन् काननेरै लगी घडी हल्लाई हल्लाई हेर्छन् कि कतै बन्द त भएको छैन।

che3Rs :rolleyes:
Offline Profile Quote Post
NEPALI JOKES · Jokes