Welcome Guest [Log In] [Register]
Viewing Single Post From: NEPALI JOKES
bizarre
Member Avatar
B1Z@RR3 dA Gr8
[ *  *  * ]

एकपटक एउटा मान्छेको मिलमा परेर हात भाँचिएछ र Hospital भर्ना भएछ। उपचार गरिसकेपछि सान्त्वना दिदै,
Doctor: हेर्नुस् धन्न तपाईको देब्रे हात भाँचिएछ, दाहिने भाचिएको भए त जिन्दगी नै बरबाद हुने थियो।
Patient: ओहो Doctor साव, हात त दाहिने नै भाँचिन लागेको थियो नि, म बाठो भएर पो देब्रे भाँचिएको। हेर्नुस् न मिलमा दाहिने हात नै पर्न आँट्या थियो म बाठो भएर झट्ट झिकेर देब्रे हात राखेको नि।

che3Rs :rolleyes:
Offline Profile Quote Post
NEPALI JOKES · Jokes