Welcome Guest [Log In] [Register]
Viewing Single Post From: NEPALI JOKES
bizarre
Member Avatar
B1Z@RR3 dA Gr8
[ *  *  * ]

जब म दुखी थिए, तिमी म सँगै थियौ। जब म रुन्थे, तिमी म सँगै थियौ। जब म उदास थिए, तब पनि तिमी म सँगै थियौ। मैले बल्ल बुझे कि, त्यो सबै problem को कारण तिमी नै थियौ।

che3Rs :rolleyes:
Offline Profile Quote Post
NEPALI JOKES · Jokes