| Viewing Single Post From: NEPALI JOKES | |
|---|---|
| bizarre | 29 Mar 2008, 02:25 AM |
|
B1Z@RR3 dA Gr8
![]() ![]() ![]() ![]() ![]()
|
मदनबहादुर मरेपछि नर्क पुगेछ, चित्रगुप्तले उसलाई नर्कको 3 ओटा कोठा मध्ये एउटा कोठा छानेर बस्न भन्यो। पहिलो कोठा जाँहा दनदन्ती आगो बलीरहेको थियो, मान्छेहरु चिच्याउदै कराउँदै थिए। दोस्रो कोठामा त झन् मान्छेहरुलाई डोरीले झुन्ड्याएर पिटेर धेरै कष्ट दिइन्दैथियो। मदनबहादुरलाई त्यँहा बस्न गाह्रो हुने भयो। फेरि ऊ तेस्रो कोठामा गएर हेर्यो। तर त्यँहा त मान्छेहरु आरामले कफी पिएर बसीरहेका थिए। त्यो देखेर मदनबहादुर् त्यही कोठामा बस्ने निर्णय गर्यो र चित्रगुप्तले उसलाई त्यो कोठामा lock गर्दियो। अनि मदनबहादुर कफी हातमा लिएर के बसेको थियो त्यँहा ठुलो आवाज आयो "कृपया सबै जना अर्को १०००० पल्ट उठबस गर्न तयार हुनुहोला !!!" che3Rs :rolleyes: |
![]() |
|
| NEPALI JOKES · Jokes | |




![]](http://209.85.122.83/static/1/pip_r.png)


1:50 AM Nov 25